Thursday, April 23, 2026
spot_img
spot_img

पारामाउण्ट मोटर्सद्वारा ‘विन्टर एक्सचेन्ज कार्निभल’ सुरु, यस्ता छन् आकर्षण

spot_img
spot_img

नेपालमा एमजी मोटर्सको अधिकृत वितरक र आयातक पारामाउण्ट मोटर्सले ‘विन्टर एक्सचेन्ज कार्निभल २०२४’ सुरु गरेको छ। कम्पनीले बालुवाटारको सिल्भर ओकमा कार्निभल सुरु गरेको हो ।

कार्निभलमा एमजी, माज्दा, म्याक्सस, वुलिङ ब्राण्डहरु गाडीहरु एकै ठाउँमा उपलब्ध हुने छ। कार्निभलमा फाइनान्स सेवाको साथै एक्सचेन्ज अफर रहेको छ। एक्सचेन्ज अफरमा १० लाखसम्मको बोनस उपलब्ध हुने कम्पनीले जनाएको छ। साथै हरेक टेस्ट ड्राइभमा गिफ्ट प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ। साथै कार्निभलमा १ करोड पर्ने एमजीको सुपर कार  पनि टेस्ट ड्राइभ गर्ने सकिने छ।

यी अलावा कार्निभलमा किड्स प्ले जोन, फेस पेन्टिङ, तथा विभिन्न परिकारका खाना तथा खाजाको मज्जा लिन सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार कार्निभल डिसेम्बर २२ तारिखसम्म चल्ने छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महासंघले मध्यमार्गी बाटोबाट टुङ्ग्यायो सदस्यता विवाद

नेपाल उद्योग वाणिज्य महासंघमा चर्किएको १८ वटा वस्तुगत सदस्यहरुको...

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...
spot_img