Thursday, April 23, 2026
spot_img
spot_img

एमजी विन्टर कार्निभलः पूराना गाडीको सट्टापट्टामा १० लाखसम्म बोनस

spot_img
spot_img

एमजी मोटर्स नेपालले ‘एमजी विन्टर कार्निभल २०२४’ आयोजना गर्ने भएको छ । कम्पनीले पुस ५ देखि ७ गतेसम्म बालुवाटारको सिल्भर ओकमा आयोजना गर्ने उक्त मेलामा एमजी, माज्दा, म्याक्सस र विलिङ जस्ता लक्जरी अटोमोबाइल ब्रान्डहरू प्रदर्शनीमा राखिने छ ।

मेलामा सहभागीले प्रिमियम गाडीहरूको अवलोकन, टेष्ट ड्राइभ, पुराना गाडीसँग नयाँ गाडी एक्सचेन्जको सुविधा पाउनेछन् । कम्पनीका अनुसार ग्राहकले कुनै पनि लक्जरी गाडीमा अपग्रेड र एक्सचेन्ज गर्दा १० लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्नेछन् ।

अन द स्पट फाइनान्सिङ, टेस्ट ड्राइभ र सांगितिक मनोरञ्जन समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सो कार्निभलमा शनिबार आयोजना हुने नेपाल प्रिमियर लिगको फाइनल खेल पनि लाइभ देखाइनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महासंघले मध्यमार्गी बाटोबाट टुङ्ग्यायो सदस्यता विवाद

नेपाल उद्योग वाणिज्य महासंघमा चर्किएको १८ वटा वस्तुगत सदस्यहरुको...

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...
spot_img