Friday, July 10, 2026
spot_img

कृषि अनुदान लगेर काम नगर्नेको सूची सार्वजनिक गर्दै सरकार

spot_img

सरकारले कृषि अनुदान लगेर काम नगर्नेको सूची सार्वजनिक गर्ने तयारी थालेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ठूलो मात्रामा अनुदान लगेर काम नगर्नेहरूको सूचि सार्वजनिक गर्ने बताएका हुन् ।

मन्त्री अधिकारीले ठूलो परिमाणमा अनुदान लैजानेहरुले कुनै काम गरेको नदेखिएको बताउँदै उनीहरुको सूची सार्वजनिक गर्ने तयारी थालिएको बताएका हुन् ।

‘कृषि मन्त्रालयले पछिल्लो अर्बौ रुपैयाँ अनुदान दिएको रहेछ, २०÷२५ लाखको कुरा होइन, ठूलो परिमाणमा अनुदान लिनेको जरोकिलो केही पनि छैन’, मन्त्री अधिकारीले भने, ‘यो खोजी गरेर सार्वजनिक गर्नुपर्छ भनेर मन्त्रालयलाई अह्राएको छु । केही दिनमा यो सार्वजनिक हुन्छ ।’

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img