सरकारले सबै आर्थिक कारोबारलाई नगदरहित बनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कारोबार नगदरहित बनाइने बताएका हुन् ।
सबै आर्थिक कारोबारलाई डिजिटल बनाउने घोषणा गरिएको हो ।

- Advertisement -