Saturday, July 18, 2026
spot_img

सरकारको प्राथमिकतामा पुँजीबजार, नीति तथा कार्यक्रममा ४ विषय समेटिए

spot_img

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पेश  गरेका छन्। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति राम चन्द्र पौडेलले नीति तथा कार्यक्रम पेश गरेका हुन्।

सरकारको नीति तथा कार्यक्रमले पुँजीबजारलाई विशेष प्राथमिकता दिएको छ। नीति तथा कार्यक्रममा पुँजीबजारसँग समबन्धित ४ वटा बुँदा समावेश भएका छन् ।

१. पुँजीबजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तरराष्ट्रिय मापदण्ड अनुरुप विकास गरिने छ ।

२. धितोपत्र नियमन, नेप्से तथा क्लियरिंग प्रणालीको पुन: संरचना गर्दै संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फण्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिने छ ।

३. ऋणबजार, बन्ड बजार, पूर्वाधार बन्ड, जोखिम व्यवस्थापन उपकरण विकास गरि दिर्घकालिन पुँजी निर्माण गरिने छ ।

४. वैकल्पिक विकास वित्त, डायसपुरा पुँजी र निजी लगानी परिचालन गरि पूर्वाधार वित्तपोषणको नयाँ मोडल लागु गरिने छ  ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

इन्धन र बिजुलीमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले...

महासंघको रोजगारदाता परिषदले पूर्णता पायो, बाबुकाजी कार्की बने उपसभापति

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा...

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...
spot_img