सरकारले मदिरा र सूर्तीजन्य पदार्थको कर बढाएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मदिरा र सूर्तीजन्य पदार्थको कर केही मात्रामा बढाइएको उल्लेख गरेका हुन् ।
उनका अनुसार भन्सार र अन्तःशुल्क केही मात्रामा बढाइएको छ ।

- Advertisement -