Tuesday, July 21, 2026
spot_img

अनलाईनबाट पैसा पठाउँदा लाग्दै आएको भ्याट खारेज

spot_img

अनलाईनबाट पैसा पठाउँदा लाग्दै आएको भ्याट खारेज भएको छ ।  आज  अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को लागि बजेट पेश गर्दै भ्याट खारेजीको घोषणा गरेका हुन् ।

अर्थ मन्त्री वर्षमान पुनले  २०८१ जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरेका थिए। त्यस क्रममा उनले  डिजिटल भुक्तानीमा पनि मूल्य अभिवृद्धि कर (भ्याट) लगाइदिएका थिए ।  उनले आर्थिक विधेयक २०८१ मार्फत भ्याट छुट पाउने सेवा सूचीमा रहेको क्लियरिङ हाउसलाई सूचीबाट हटाईदिएका थिए । अर्थात् क्लियरिङ्ग सेवाले पनि भ्याट तिर्नु परेको थियो।  भ्याट तिर्नु पर्ने भएपछि नै क्लियरिङ सेवा दिइरहेका नेपाल क्लियरिंग हाउस एनसीएचएल र फोनपे प्रयोग गरे वापत लाग्ने शुल्क बढेको थियो ।

अब भने सो भ्याट खारेज भएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादनको लागि सम्झौता

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच...

बजेट कार्यान्वयनको लागि अर्थ मन्त्रालयद्वारा ३७ बुँदे निर्देशन जारी

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी...

शनिवार र आइतबार बाहेकका सार्वजनिक विदा घटाउने तयारी

सरकारले सार्वजनिक विदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा...

पुँजीबजारबारे प्रधानमन्त्रीको विशेष छलफल, दैनिक ३० अर्ब कारोबार हुने वातावरण बनाउन आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास र...

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन अन्तिम आह्वान

सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन...

नेपाल र स्पेनबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच...
spot_img