Tuesday, May 12, 2026
spot_img

सूर्योदय वोमी लघुवित्तको सीईओमा प्रमेश आचार्य नियुक्त

spot_img
spot_img

सूर्योदय वोमी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा प्रमेश आचार्य नियुक्त भएका छन् ।  कम्पनीको वैशाख २७ गते बसेको संचालक समितिको बैठकले जेठ १ गतेदेखि लागु हुने गरि आचार्यलाई सीइओ नियुक्त गरेको हो ।

उनको कार्यकाल ४ वर्षको रहने छ। यस अघि उनी कम्पनीकै कामु सीइओ थिए ।

उनी कम्पनी मै डेपुटी सीइओ, साविक वोमी माइक्रोफाइनान्सको सीइओ, साविकको अल्पाइन डेभलपमेन्ट बैंकमा कर्पोरेट म्यानेजर, साविकको युनाइटेड फाइनान्समा एसिस्टेन्ट म्यानेजर रहिसकेका छन् । उनीसँग वित्तीय क्षेत्रमा दुई दशक बढीको अनुभव रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महासंघको कोषाध्यक्षमा पौडेल र प्रधान आकांक्षी, सहमति गराउने प्रयासमा अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा दुइ जनाको दाबेदारी देखिएको...

शक्तिशाली अमेरिका र चीनका राष्ट्रपतिबीच भेटवार्ता हुँदै, विश्वकै नजर बेइजिङमा

विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनका राष्ट्रपतिबीच महत्वपूर्ण...

लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा यादव दोहोरिए

नेपाल लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन भएको छ।...

१९ खर्बको बजेट ल्याउने अर्थमन्त्रीको तयारी, राजस्वबाटै १३ खर्ब संकलन गर्ने लक्ष्य

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि राष्ट्रिय...

६२२ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा, ईपीएस १०.४३ रुपैयाँ

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो...
spot_img