सिवाईसी नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले पदबाट राजीनामा दिएका छन्। उनले २०८२ चैत्र ४ गते राजीनामा दिएका हुन् ।
कम्पनीको संचालक समितिको बैठकले २०८३ जेठ १५ गतेदेखि लागु हुने गरि उनको राजीनामा स्वीकृत गरेको छ। यस संगै कम्पनीले जेठ १५ गतेदेखि लागु हुने गरि राधेश्याम श्रेष्ठलाई सीइओ नियुक्त गरेको छ।













