Tuesday, August 18, 2026
spot_img

मेरो माइक्रोफाइनान्सले माग्यो कनिष्ठ सहायकदेखि शाखा प्रबन्धकसम्मका कर्मचारी

spot_img

मेरो माइक्रोफाइनान्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज साउन १ गते सूचना जारी गर्दै सहायक अधिकृत र सहायक श्रेणीमा कर्मचारी माग गरेको हो ।

कम्पनीले शाखा प्रबन्धक (बरिष्ठ सहायकदेखि कनिष्ठ अधिकृत), कनिष्ठ सहायक र कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदमा केही कर्मचारी माग गरेको हो । कम्पनीले इच्छुक तथा योग्य व्यक्तिहरुलाई सूचना प्रकाशन भएको १५ दिन भित्र आवेदन दिन भनेको छ । कम्पनीका अनुसार  अधिकृत श्रेणीको २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीको लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने जनाएको छ । महिलाको हकमा माथिल्लो उमेरमा ५ वर्ष थप हुने छ ।

कम्पनीले कम्पनीको वेबसाइटमा गई अनलाइन मार्फत आवेदन दिन आग्रह गरेको छ।

हेर्नुस् सूचना:

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img