Tuesday, August 18, 2026
spot_img

नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको शेयर कारोबार रोक्का

spot_img

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको शेयर कारोबार रोक्का भएको छ। २०८१ असार २४ गतेदेखि लागु हुने गरि कम्पनीको शेयर कारोबार रोक्का भएको हो।

मनकामना स्मार्ट लघुवित्तलाई समता घरेलु लघुवित्तले प्राप्ति गरि असार २४ गते देखि समता घरेलु लघुवित्तको नामबाट एकिकृत कारोबार शुरु गर्दै छ ।  धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम लक्षित संस्था मनकामना स्मार्ट लघुवित्तको शेयर कारोबार रोक्का गरिएको हो ।

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने सम्झौतामा गत २०८० भदौ ७ गते हस्ताक्षर भएको थियो । यी दुबै कम्पनीलाई नेपाल राष्ट्र बैंकले २०८१ जेठ २९ गते र नेपाल धितोपत्र बोर्डले २०८१ असार ९ गते प्राप्ति सम्बन्धी अन्तिम स्वीकृति  दिएको थियो ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...
spot_img