Tuesday, July 28, 2026
spot_img

असार २७ गतेबाट मातृभूमि लघुवित्तको शुभारम्भ हुँदै

spot_img

किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएर २०८१ साल असार २७ गतेबाट एकीकृत वित्तीय कारोबार सुरु गर्ने भएका छन् । दुवै संस्था मर्ज भएर मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो।

मर्जर पश्चात कम्पनीको केन्द्रीय कार्यालय हाल किसन लघुवित्तको कार्यालय रहेको स्थान कैलालीको लम्किचुहामा रहने छ भने कर्पोरेट कार्यालय काठमाडौँको बुढानिलकण्ठमा रहने छ ।

साथै, २०८१ साल असार २७ गतेदेखि दुवै संस्थाको एकीकृत कारोबार शुरु गरिने भएको हुँदा Data Migration प्रयोजनका लागि २०८१ साल असार २६ गतेका दिन दुईवटै वित्तीय संस्थाद्वारा प्रदान गर्दै आईरहेको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने छ ।

दुवै संस्थाको मर्जरलाई नेपाल राष्ट्र बैंकले २०८१ जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रयोग हुन थाल्यो अर्थमन्त्रीको अफर, करमा १ प्रतिशत थप रकम तिर्ने गरि मुद्दा फिर्ता लिने बढ्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट...

एनआईसी एशिया बैंकले सेबोनसँग माग्यो हकप्रद निष्काशन अनुमति

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै...

हार्वर्ड ग्राजुएट विवेक राज कँडेल ऊर्जामन्त्री श्रेष्ठको सल्लाहकार नियुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार...

विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमलाई

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

तोलामा ४३ सयले सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

आज मंगलबार पनि सुनचाँदीको भाउ घटेको छ । सोमबार...
spot_img