Thursday, March 5, 2026
spot_img

समृद्धि फाइनान्सको सीइओमा सन्तोष कुमार घिमिरे नियुक्त

spot_img
spot_img

समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । कम्पनीमा हाल सीइओ रहेका टीका निधि लोहनीले राजीनामा दिएपछि कम्पनीको फागुन २८ गते बसेको संचालक समितिको बैठकले घिमिरेलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

घिमिरेलाई २०८२ वैशाख १ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि सीइओ नियुक्त गरिएको कम्पनीले जनाएको छ। यस अघि घिमिरे गोर्खाज फाइनान्सको सीइओ थिए । उनी नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्त कर्मचारी हुन् ।

कम्पनीले २०८१ चैत्र मसान्तसम्मको लागि हाल संस्थाका नायव महाप्रबन्धक रहेका विनोद राज पौडेललाई कामु सीइओको जिम्मेवारी दिएको छ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

संविधान जारी भएपछिको तेस्रो आम चुनाव आज, जेन्-जी विद्रोहपछि नयाँ जनमतको खोजी

संविधान जारी भएपछिको तेस्रो आम निर्वाचन आज हुँदैछ ।...

सुन खोज्ने कम्पनीले अवैध गतिविधि गरेको भन्दै विभागले दियो अनुमति रद्दको चेतावनी

खानी तथा भूगर्भ विभागले सुन खोजतलास गर्ने अनुमति लिएका...

मतगणना प्रारम्भ भएको २४ घण्टाभित्र नतिजा आउँछः आयोग

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मतगणना...

चुनावका लागि ८ लाखले छोडे काठमाडौँ, बुधबार रातीबाट बस नचल्ने

बिहिबार हुने निर्वाचनका लागि काठमाडौँबाट बाहिरिने यात्रुको संख्या उल्लेख्य...

नेपाल, ओमान र यूएई बीचको त्रिकोणात्मक सिरिज स्थगित

इजरायल र इरान बीच भइरहेको युद्धले पश्चिम एसियाली देशहरुमा...

ब्रोकरमार्फत घरजग्गा कारोबार गर्नुपर्ने प्रावधान स्थगित

सरकारले लाइसेन्स प्राप्त कम्पनी (ब्रोकर)मार्फत मात्रै घरजग्गा कारोबार गर्नुपर्ने...
spot_img