Tuesday, June 23, 2026
spot_img

सहकारीहरु अब प्राधिकरणमा पनि दर्ता हुनुपर्ने

spot_img
spot_img

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारीलाई प्राधिकरणमा अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गर्ने भएको छ । प्राधिकरणले भदौदेखि बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई प्राधिकरणमा दर्ता गराउन थालिने बताएको हो ।

के कसरी दर्ता गराउने भन्ने मापदण्ड बनाइसकिएको र अब उक्त मापदण्ड कार्यान्वयनको चरणमा रहेको प्राधिकरणका कार्यकारी निर्देशक शेषनारायण पौडेलले जानकारी दिए । उनका अनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता मापदण्ड, २०८२ तर्जुमा भइसकेको छ । अब सहकारी दर्ता गर्न छुट्टै दर्ता सफ्टवेयरको निर्माण गर्ने तयारी भइरहेको छ ।

साथै, प्राधिकरणले सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षण कार्यविधि तयार गरी समस्या उन्मुख सहकारी संस्थाहरूलाई स्थलगत र अन्य सहकारी संघसंस्थाहरूलाई गैर स्थलगत नियमन सुरु गर्ने तयारी पनि अघि बढाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सानिगाड हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

सानिगाड हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img