Saturday, May 9, 2026
spot_img

सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी शेषनारायण पौडेललाई

spot_img
spot_img

सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सहसचिव शेषनारायण पौडेललाई दिएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले पौडेललाई सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी तोकेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव पौडेल हालै मात्रै विदेशबाट अध्ययन गरेर फर्किएका हुन् । उनले जापानबाट इन्टरनेशनल माइग्रेन्ट म्यानेजमेन्ट शीर्षकमा पीएचडी अध्ययन सकेका हुन् ।

पौडेलले यसअघि रामेछापसहित विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदै वैदेशिक रोजगार विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । पौडेल ‘इन्ट्रिगिटी आइडल’ घोषित भएका राष्ट्रसेवक कर्मचारी पनि हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने, ९९९ रुपैयाँ तिर्नु पर्ने

नेपालमा यस वर्षपनि फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने...

व्यवस्थापन नगरी सुकुम्वासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा...

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, दुई वटा शर्त निर्धारण

अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न...

एभरेष्ट कफी बिन्सको ७औँ आउटलेट अनामनगरमा, संकल्प इन्भेष्टमेन्टले लियो फ्रेन्चाइज

एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’को सातौं आउटलेट...

फिफा विश्वकपको लागि ‘दाई दाई’ नामको गित ल्याउँदै शाकिरा, टिजर सार्वजनिक

कोलम्बियन गायिका शाकिराले २०२६ को फिफा विश्वकपको आधिकारिक गीत...

समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्सको संयोजकमा उपाध्याय छनौट

पुतलीसडकमा रहेको समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको...
spot_img