Saturday, May 9, 2026
spot_img

सहकारीको छुट्टै कर्जा अशुली न्यायाधिकरण स्थापना

spot_img
spot_img

सहकारीबाट प्रवाह भएको कर्जा अशुल हुन असजिलो भइरहेको समयमा सरकारले यसका लागि छुट्टै कर्जा अशुली न्यायाधिकरण स्थापना गरेको छ । बुधवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कर्जा अशुली न्यायाधिकरण कार्यालयको उद्घाटन गरेका हुन् ।

कर्जा असुली न्यायाधिकरणका नवनियुक्त अध्यक्ष कृतिबहादुर बस्नेतले सहकारीबाट प्रवाह भएको कर्जा अशुल हुन नसकिरहेको भन्दै अब कर्जा अशुली न्यायाधिकरणमा ऋण नउठेका मुद्दाको चाप बढ्ने अनुमान गरिएको बताएका छन् ।

सरकारले सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेतको अध्यक्षतामा कर्जा अशुली न्यायाधिकरण गठन गरेको थियो । यसको सदस्यमा वसन्तराज पुरी र गोविन्द शर्मा नियुक्त भएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने, ९९९ रुपैयाँ तिर्नु पर्ने

नेपालमा यस वर्षपनि फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने...

व्यवस्थापन नगरी सुकुम्वासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा...

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, दुई वटा शर्त निर्धारण

अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न...

एभरेष्ट कफी बिन्सको ७औँ आउटलेट अनामनगरमा, संकल्प इन्भेष्टमेन्टले लियो फ्रेन्चाइज

एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’को सातौं आउटलेट...

फिफा विश्वकपको लागि ‘दाई दाई’ नामको गित ल्याउँदै शाकिरा, टिजर सार्वजनिक

कोलम्बियन गायिका शाकिराले २०२६ को फिफा विश्वकपको आधिकारिक गीत...

समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्सको संयोजकमा उपाध्याय छनौट

पुतलीसडकमा रहेको समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको...
spot_img