Tuesday, August 11, 2026
spot_img

सहकारी ऋण असुली न्यायाधीकरण गठन

spot_img

सहकारी ऋण असुली न्यायाधीकरण गठन भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले कृतिबहादुर बस्नेतको अध्यक्षतामा सहकारी ऋण असुली न्यायाधीकरण गठन गर्ने निर्णय गरेको हो ।

न्यायाधीकरणको सदस्यमा बसन्त पराजुली र गोबिन्द शर्मा गैरैलाई नियुक्त गरिएको छ ।

सहकारी ऐन २०७४ मा नै सहकारी ऋण असुली न्याधिकरणको व्यवस्था भएपनि हालसम्म गठन हुन सकेको थिएन । ऐन कार्यान्वयनमा आएको ८ वर्षपछि बल्ल न्याधीकरण गठन भएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

२९ प्रतिशतले बढेर ७९.७० करोड पुग्यो माउण्टेन इनर्जीको नाफा, ईपीएस २५.५२ रुपैयाँ 

माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत...

बहुराष्ट्रिय ठूला कम्पनीले नेपालमा २०० अर्ब लगानी थप्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला...

सेबोनलाई रौनियारको १५ सुझाव, आईपीओको १० कित्ते नीतिलाई निरन्तरता दिन आग्रह

अग्रज लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डलाई १५ बुँदे...

ब्रोकर नम्बर ५० मा मार्जिन ट्रेडिङ्ग सेवा सुरु, शेयर किन्न १ करोड ४० लाखसम्म ऋण दिने

ब्रोकर नम्बर ५० अर्थात् क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रा. लि.ले आफ्ना...

माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी 

माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको...

यी हुन् अर्थमन्त्रीले बाेलाएको छलफलमा सहभागी २० बहुराष्ट्रिय कम्पनीहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय...
spot_img

This will close in 0 seconds