spot_img

सानिमा बैंकको स्वतन्त्र संचालक पदमा लक्ष्मीप्रपन्न निरौला नियुक्त

spot_img

सानिमा बैंकको स्वतन्त्र संचालक पदमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन्। बैंकको साउन २३ गते बसेको संचालक समितिको बैठकले निरौलालाई स्वतन्त्र संचालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनी मोरङ जिल्ला रतुवामाई नगरपालिका वडा नं. ९ स्थायी ठेगाना भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ९, बत्तीसपुतली निवासी हुन्। उनलाई ४ वर्षको लागि बैंकको स्वतन्त्र संचालक पदमा नियुक्त गरिएको बैंकले जनाएको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...