Monday, July 27, 2026
spot_img

सिद्धार्थ बैंकद्वारा ५ वर्ष पुरानो लाभांश लिन आउँन आग्रह

spot_img

सिद्धार्थ बैंकले शेयरधनीहरुलाई ५ वर्ष पुरानो लाभांश लिन आउँन आग्रह गरेको छ । बैंकले विभिन्न आ.व. मा   वितरण गर्ने निर्णय गरेको नगद लाभांश रकम केही शेयरधनीले हालसम्म पनि बुझि लिन बाँकि रहेकोले शेयरधनी वा नजिकको हकवालाहरुलाई रकम लिन आउँन आग्रह गरेको हो ।

प्रचलित कानुन बमोजिम आवश्यक प्रमाण कागजातहरु सहित एक महिना भित्र  बैकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल, काठमाण्डौमा सम्पर्क राख्न बैंकले अनुरोध गरेको छ । नगद लाभांश बुझ्न बाँकी शेयरधनीहरुको विस्तृत सूची बैंकको वेबसाइट राखिएको बैंकले जनाएको छ ।

वार्षिक साधारण सभाले निर्णय गरेको मितिले पाँच वर्षको अवधि समाप्त भएपछि पनि शेयरधनीले बुझि नलिएको लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८३ बमोजिम स्थापना भएको ‘लगानीकर्ता संरक्षण कोष” मा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...

संकटमा नेपालको एयरलाइन्स उद्योग

मध्यपूर्वी देशहरुमा जारी रहेको तनाव र इन्धनको मूल्य वृद्धिका...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...
spot_img