Wednesday, August 26, 2026
spot_img
spot_img

संस्थापक लगानीकर्ताको लागि शेयर धितो कर्जाको २० करोडको सीमा खारेज

spot_img

नेपाल राष्ट्र बैंकले संस्थापक लगानीकर्ताको लागि शेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरेको छ । राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका शेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरेको हो।

निर्देशनमा धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि मात्र शेयर धितो कर्जाको सीमा लागु नहुने उल्लेख छ। चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको लागि कर्जाको सीमा हटाउने घोषणा गरेको थियो। सोहि बमोजिम आज निर्देशन जारी गर्दै राष्ट्र बैंकले सीमा हटाएको हो ।

व्यक्तिगत लगानीकर्ताको हकमा भने शेयर धितोकर्जाको १५ करोडको सीमा कायम नै छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...