Tuesday, June 16, 2026
spot_img

राष्ट्र बैंकको डेपुटी गर्भनरमा किरण पण्डित नियुक्त

spot_img
spot_img

नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनरमा  किरण पण्डित नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्र बैंकमा कार्यकारी निर्देशक रहेका पण्डितलाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकमा दुई जना डेपुटी गर्भनर पद रिक्त रहे पनि सरकारले आज एक पदमा मात्र नियुक्ति गरेको हो  ।

गत फागुन २४ गतेदेखि नेपाल राष्ट्र बैंकका दुवै डेपुटी गभर्नरको कार्यकाल सकिएपछि राष्ट्र बैंकमा डेपुटी गभर्नर पद रिक्त थियो।  डेपुटी गभर्नर रहेका डा.निलम ढुंगाना र बम बहादुर मिश्रको कार्यकाल गत फागुन २४ गते सकिएको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज

सरकारले ५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज...

पूर्वाधार विकास मन्त्रालयमा अटोमोवाइलसँग सम्बन्धित विभिन्न विषयमा छलफल

नाडाले पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुनिल लम्सालसँग भेट गरेको...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

राष्ट्रिय वाणिज्य बैंकद्वारा गोरखाको सिउरेनीटार र जुम्लाको सिंजामा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं...

म्यानपावरलाई विभागको निर्देशनः देशभित्रका एयरपोर्टबाट मात्रै श्रमिकलाई विदेश पठाउनू

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई निर्देशन दिँदै श्रमिकलाई विदेश...

ERC मा पदाधिकारी नहुँदा हाइड्रोले AGM गर्न पाएनन्, पारित बोनस पनि भएन लिस्टिङ

विद्युत नियमन आयोग (ERC ) मा पदाधिकारी नहुँदाको असर...
spot_img