Wednesday, April 8, 2026
spot_img
spot_img

आजदेखि बैंकहरु पनि ९ बजे नै खुल्ने

spot_img
spot_img

आज चैत्र २३ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरु बिहान ९ बजेदेखि नै खुल्ने भएका छन्। सरकारले साताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेपछि नेपाल राष्ट्र बैंकले पनि सोहि अनुसार बैंकिंग समय निर्धारण गरेको हो।

जस अनुसार राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख”, “ग” र “घ” वर्गका बैंक तथा वित्तीय संस्थाहरु, इजाजतपत्रप्राप्त पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेडमा आज चैत २३ गतेदेखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने छ।

त्यस्तै सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:०० बजेदेखि अपरान्ह ५:०० बजेसम्म हुने छ। तर, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म हुने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इरानमा रहेका आफ्ना नागरिकलाई भारतले भन्यो ‘अबको ४८ घण्टा बाहिर ननिस्कनु’

इरानमा बढ्दो सैन्य तनाव र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...

स्ट्रेट अफ होर्मुज खुलाउन इरानमाथि बल प्रयोग गर्ने प्रस्तावमा चीन र रुसले लगाए भिटो

विश्वव्यापी तेल आपूर्तिको प्रमुख जल मार्ग स्ट्रेट अफ होर्मुज...

नवनियुक्त डेपुटी गभर्नर पण्डितले लिए सपथ, सम्हाले कार्यभार

नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले आज...

डरलाग्दो सुनिए ट्रम्प, आजै इरानको सम्पूर्ण सभ्यता नै नष्ट गरिदिने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज जलडमरु खोल्नको लागि...

महासंघ निर्वाचनः चन्द्र ढकालका छोरा सचिन बने पाण्डे र श्रेष्ठ समूहका साझा उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसियटतर्फ युवा व्यवसायी...
spot_img