Tuesday, May 5, 2026
spot_img
spot_img

बैंक तथा वित्तीय संस्थालाई राहत, यस वर्ष पनि बफर शुन्य प्रतिशत नै कायम

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि काउन्टर साइक्लिकल बफरबारे नयाँ व्यवस्था गरेको छ। राष्ट्र बैंकले आज शुक्रबार यसबारे एकिकृत निर्देशन जारी गरेको हो ।

जस अनुसार आ.व २०८२/८३ का लागि पनि बफर शून्य प्रतिशत नै रहने छ । यस अघि राष्ट्र बैंकले आ.व २०८१/८२ का लागि काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत रहने व्यवस्था गरेको थियो । आजको निर्देशनसंगै चालु आ.व २०८२/८३ का लागि पनि बफर शून्य प्रतिशत नै रहने छ ।

यो व्यवस्था वाणिज्य बैंक , विकास बैंक, फाइनान्स र पूर्वाधार विकास बैंकलाई लागु हुने छ । बैंकहरूले थप ०.५ प्रतिशत पुँजीकाेष कायम गर्नु नपर्ने भएपछि बैकहरूकाे कर्जा विस्तार गर्ने क्षमता बढ्ने छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिवाईसी नेपाल लघुवित्तका सीईओ डोलिन्द्र शर्माले दिए राजीनामा

सिवाईसी नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले...

यी हुन् अध्यादेशका कारण अर्थ मन्त्रालय अन्तर्गतका पदमुक्त भएका २९ जना

अर्थ मन्त्रालयले अध्यादेशपछि पदमुक्त भएका अर्थ मन्त्रालय मातहतका निकायका...

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सह-सचिव रमेश अर्यालले...

शेयर गोल्छालाई थुनामा राख्न अदालतले दिएन अनुमति, आजै रिहा हुने

जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा...

दुई नियामकमा नियुक्ति: क्यानमा पारदर्शीता देखिँदा अर्थले लुकायो सेबोन अध्यक्षका आवेदक

सरकारले यतिबेला दुई वटा नियामक निकायको प्रमुख पदमा खुला...

वैशाख २८ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

सरकारले यहि वैशाख २८ गते संघीय संसदको दुवै सदनको...
spot_img