Wednesday, May 6, 2026
spot_img
spot_img

राष्ट्र बैंकद्वारा वाणिज्य बैंकका सीइओसँग ३ विषयमा छलफल, आज अध्यक्षहरुको पालो

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल कार्यक्रम गरेको छ । राष्ट्र बैंकले हिजो मंगलबार वाणिज्य बैंकका सीइओहरुसंग सामुहिक छलफल गरेको हो।

आ.व. २०८२/८३ का लागि जारी गरेको मौद्रिक नीति, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति एवम् बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐनको प्रस्तावित परिमार्जन लगायतका विषयमा छलफल गरिएको राष्ट्र बैंकले जनाएको छ। छलफलमा राष्ट्र बैंकका गभर्नर, दुवै जना डेपुटी गभर्नरहरु, विभिन्न विभागका कार्यकारी निर्देशकहरु लगायत सहभागी थिए।

वाणिज्य बैंकका सीइओहरुपछि राष्ट्र बैंकले आज बुधबार वाणिज्य बैंकका अध्यक्षहरुसंग छलफल गर्दै छ। आ.व. २०८२/८३ का लागि जारी गरेको मौद्रिक नीति, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति एवम् बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐनको प्रस्तावित परिमार्जन लगायतका विषयमा आज वाणिज्य बैंकका अध्यक्षहरुसंग राष्ट्र बैंकले छलफल गर्न लागेको हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिवाईसी नेपाल लघुवित्तका सीईओ डोलिन्द्र शर्माले दिए राजीनामा

सिवाईसी नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले...

यी हुन् अध्यादेशका कारण अर्थ मन्त्रालय अन्तर्गतका पदमुक्त भएका २९ जना

अर्थ मन्त्रालयले अध्यादेशपछि पदमुक्त भएका अर्थ मन्त्रालय मातहतका निकायका...

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सह-सचिव रमेश अर्यालले...

शेयर गोल्छालाई थुनामा राख्न अदालतले दिएन अनुमति, आजै रिहा हुने

जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा...

दुई नियामकमा नियुक्ति: क्यानमा पारदर्शीता देखिँदा अर्थले लुकायो सेबोन अध्यक्षका आवेदक

सरकारले यतिबेला दुई वटा नियामक निकायको प्रमुख पदमा खुला...

वैशाख २८ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

सरकारले यहि वैशाख २८ गते संघीय संसदको दुवै सदनको...
spot_img