Wednesday, May 6, 2026
spot_img
spot_img

राष्ट्र बैंकद्वारा ‘पे वेल’ र ‘सजिलो पे’को लाईसेन्स खारेज

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी सेवा प्रदायकको लाईसेन्स खारेज गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले
पेवेल नेपाल प्रा. लि. तथा सजिलो पे पेमेन्ट सर्भिसेज प्रा. लि. लाई प्रदान भएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको हो।

राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्ने गरी पेवेल नेपाल प्रा. लिलाई २०७७/०६/११ र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा. लिलाई २०७७/१२/१७) गते लाईसेन्स दिएको थियो ।

तर यी दुई कम्पनीले भुक्तानी तथा फस्र्यौट ऐन २०७५, भुक्तानी तथा फछ्यौट विनियमावली २०७७, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८१ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन २०६४ का विभिन्न प्रावधानहरूको उल्लङ्घन गरेको पाइएकोले लाईसेन्स खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको आज असार ५ गते बसेको संचालक समितिको बैठकले  भुक्तानी तथा फर्म्याट ऐन, २०७५ को दफा ३५ को उपदफा (१) को खण्ड (च) को व्यवस्थाअनुसार उक्त संस्थाहरूको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पठाओबाट बाहिरिए असीम मान सिंह बस्न्यात

नेपालमा राइड–सेयरिङको कल्चर विकास गर्न महत्वपूर्ण भूमिका खेल पठाओ...

वस्तुगत तर्फबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचितहरुको सूची सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको सदस्य पदको मतपरिणाम...

महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी...

एसोसियटतर्फ सचिन ढकाललाई सर्वाधिक मत, कसले कति ल्याए ?

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा...

महासंघको जिल्ला नगर उपाध्यक्षमा दिलसुन्दर र कृष्णप्रसाद निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा...

वैदेशिक रोजगारीमा रहेकाले माउण्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैदेशिक रोजगारीमा नेपालीलाई निष्काशन...
spot_img