Thursday, June 25, 2026
spot_img

वस्तुगत तर्फबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचितहरुको सूची सार्वजनिक

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको सदस्य पदको मतपरिणाम सार्वजनिक भएको छ । अरनिको राजभण्डारी, नानीराज घिमिरे, रवीन पुरी, राजकुमार कार्की, संघर्ष विष्ट निर्वाचित भएका छन् । उनीहरु अन्जन श्रेष्ठबाट समर्थन पाएका उम्मेदवाहरु हुन् ।

चन्द्र ढकालको समर्थन पाएर विजयी हुनेहरुमा पशुपतिदेव पाण्डे, विदुर धमला, भक्त हमाल, लिलेन्द्रप्रसाद प्रधान, सागर ढकाल र होमप्रसाद घिमिरे रहेका छन् ।

निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेको समान ५०–५० मत आएको छ । उनीहरु मध्येबाट एक जनालाई गोलाप्रथाबाट निर्वाचित गराइने बताइएको छ ।

वस्तुगत महासंघतर्फ विश्वनाथ खनाल र सुनैना घिमिरे निर्वाचित भएका छन् ।

द्विराष्ट्रिय समूहबाट मनोज पौडेल विजयी भएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...
spot_img