Wednesday, May 6, 2026
spot_img
spot_img

राष्ट्र बैंक फर्किए गुणाकर, गभर्नरको कार्यालय सम्हाल्ने

spot_img
spot_img

नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले डा. गुणाकर भट्टलाई कार्यालय फर्काएका छन् । राजीनामा दिएर बसेका भट्टलाई नवनियुक्त गभर्नर डा. पौडेलले आर्थिक अनुसन्धान विभागबाट गभर्नरको कार्यालयमा सरुवा गरेका छन् ।

राजीनामा दिएपनि उनको स्वीकृत हुन बाँकी थियो । उनी राष्ट्र बैंक फर्किन्छन् कि फर्किदैनन् भन्ने चासोका बीच गभर्नर डा. पौडेलले गभर्नर कार्यालय सम्हाल्ने गरी फर्काएका हुन् ।

राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यका अनुसार भट्टको आर्थिक अनुसन्धान विभागबाट गभर्नरको कार्यालयमा सरुवा भएको छ । कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ अनिवार्य अवकाशमा गएसँगै उनको ठाउँमा भट्टलाई ल्याइएको हो ।

अब उनले गभर्नर कार्यालयको नेतृत्व गर्नेछन् ।

डा. भट्ट गभर्नरका प्रत्याशी थिए । तर, तत्कालीन कामु गभर्नर नीलम ढुंगानाले उनको राजीनामा स्वीकृत नगरेपछि उनी गभर्नरको दौडबाट बाहिरिएका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एसोसियट मतगणनाः १००० भोट गनिसक्दा प्रबलजंगलाई १४० मतको अग्रता

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको...

ब्रोकर संघका अध्यक्ष सागर ढकाल महांसघको केन्द्रीय सदस्य निर्वाचित

युवा व्यवसायी सागर ढकालले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा...

तोलामा ५८ सयले महँगियो सुन

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला...

एनएमबि लघुवित्तको  सीईओमा सजल खड्का नियुक्त

एनएमबि लघुवित्त वित्तिय संस्थाको  प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सजल...

पठाओबाट बाहिरिए असीम मान सिंह बस्न्यात

नेपालमा राइड–सेयरिङको कल्चर विकास गर्न महत्वपूर्ण भूमिका खेल पठाओ...

वस्तुगत तर्फबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचितहरुको सूची सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको सदस्य पदको मतपरिणाम...
spot_img