Thursday, June 25, 2026
spot_img

एसोसियट मतगणनाः १००० भोट गनिसक्दा प्रबलजंगलाई १४० मतको अग्रता

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको छ । एसोसियट उपाध्यक्षतर्फ जारी मतगणनामा प्रबलजंंग पाण्डेले अग्रता लिइरहेका छन् ।

निर्वाचन समितिका अनुसार हालसम्म १ हजार मत गणना भएको छ । जसमा पाण्डेले ५६७ मत पाएर अग्रता लिइरहेका छन् । प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ४२७ मत पाएकी छिन् । श्रेष्ठभन्दा पाण्डे १४० मतले अगाडि छन् ।

अब ८३४ मत गन्न बाँकी छ ।

यस्तै, एसोसियटको महिलातर्फ अविज्ञा मल्ल र जुना माथेमाले अग्रता लिएका छन् । मल्लले ५७२ र माथेमाले ५८८ मत पाइसकेका छन् । उनीहरुका प्रतिस्पर्धी जमुना पौडेल ४ सय र शोभा ज्ञवालीले ४२२ मतसहित पछ्याइरहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...
spot_img