Sunday, April 19, 2026
spot_img
spot_img

आजदेखि खुल्दै बैंक तथा वित्तीय संस्था

spot_img
spot_img

दशैँका लागि असोज १३ गते अर्थात् फुलपातीको दिनदेखि बन्द रहेका बैंक तथा वित्तीय संस्था आजबाट नियमित रुपमा खुल्ने भएका छन् । आज सोमबारबाट नियामक निकाय नेपाल राष्ट्र बैंकसहित वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीहरु खुल्ने भएका हुन् ।

असोज १९ गतेबाटै नियमित रुपमा खुल्नुपर्ने बैंकहरु बाढी तथा पहिरोका कारण सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आइतबार खुलेनन् । केही बैंकहरुले ‘होलिडे काउण्टर’ भने खुलाएका थिए ।

तर, सरकारले आजदेखि काठमाडौं उपत्यकाकासहित पश्चिम क्षेत्रको बिदा हटाएपछि सोमबारबाट बैंक तथा वित्तीय संस्थाका सबै शाखाहरु खुल्ने भएका हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भारतमा फिफा विश्वकपका खेल प्रसारण नहुने, नेपालमा के हुन्छ ?

फिफा विश्वकप २०२६ को प्रसारण अधिकार भारतमा अझै बिक्री...

तामाकोशीमा जेटबोट र र्‍याफ्टिङ

रामेछापको मन्थलीस्थित तामाकोशी नदीमा जेटबोट र र्‍याफ्टिङ सेवा सञ्चालनमा...

२० करोड माथिको कारोबार गर्ने व्यवसायीले अनिवार्य विद्युतीय बिल जारी गर्नुपर्ने

आन्तरिक राजश्व विभागले वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

एभरेष्ट कलरले बैशाख १६ देखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले बैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने...

याम्बालिङ्ग हाइड्रोपावरले आयोजना प्रभावितलाई निष्काशन गरेको सेयर बाँडफाँड

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ...
spot_img