Friday, May 1, 2026
spot_img
spot_img

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ऋणपत्र निष्काशन गर्ने, ब्याज कति ?

spot_img
spot_img

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ऋणपत्र निष्काशन गर्ने भएको छ। फाइनान्सको असार ५ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको ब्यवस्था बमोजिम   ऋणपत्र निष्काशन गर्ने निर्णय गरेको हो ।

फाइनान्सले प्रति ऋणपत्र रु.१००० को दरले कुल २६ करोड बराबरको २ लाख ६० हजार कित्ता ऋणपत्र निष्काशन गर्ने निर्णय गरेको हो । ८ वर्षे अवधि रहने सो ऋणपत्रमा ९ प्रतिशत ब्याज प्रदान गरिने ब्याज हरेक ६÷६ महिनामा भुक्तानी हुने फाइनान्सले जनाएको छ ।

अन्य नियमकिय प्रावधान पुरा गरी नेपाल राष्ट्र बैंकबाट स्विकृत भए पश्चात ऋणपत्र निष्काशन हुने कम्पनीले उल्लेख गरेको छ ।

 

 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...

यो वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, खाद्य उत्पादन घट्ने र महँगी बढ्ने जोखिम

यो वर्ष दक्षिण-पश्चिम मनसुन कमजोर रहने उच्च सम्भावना रहेको...
spot_img