Friday, May 1, 2026
spot_img
spot_img

नेपाल एसबिआई बैंकको सीइओमा राम कुमार तिवारी नियुक्त

spot_img
spot_img

नेपाल एसबिआई बैंकको प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृतमा राम कुमार तिवारी नियुक्त भएका छन् । बैंकको माउ कम्पनी भारतीय स्टेट बैंक (एस.बी.आई.) ले तिवारीलाई नेपाल एसबिआई बैंकको प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गर्ने हो ।

हाल बैंकमा प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रहेका दीपक कुमार दे लाई एस. बी. आई मा उच्च जिम्मेवारी सम्हाल्ने प्रयोजनका भारतीय स्टेट बैंकले फिर्ता बोलाएको छ । जस अनुसार बैंकले दीपक कुमार दे लाई माघ २ गते  बैंकको कार्यभारबाट मुक्त गर्ने जनाएको छ।

माघ २ गतेबाट राम कुमार तिवारीले बैंकको प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृतजी जिम्मेवारी सम्हाल्ने छन् ।  हाल उनी स्टेट बैंक अफ इन्डियामा जनरल म्यानेजर छन् । उनले बैंकमा २४ वर्ष काम गरिसकेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेले सिडिएसमा तत्काल नयाँ संचालक नपठाउने, महिला कर्मचारी नै पठाउनु पर्ने बाध्यता

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा प्रबन्ध...

मेरो कार्यकालमा निजी क्षेत्रमैत्री ऐन कानुनमा इतिहासमै सबैभन्दा बढी सुधार भएको छ (अन्तरवार्ता)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल आफ्नो कार्यकाल...

तोलामै ३४ सयले बढ्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ। बिहीबार प्रतितोला २...

आज अन्तरराष्ट्रिय श्रमिक दिवस, उभौली पर्व र बुद्ध जयन्ती मनाइँदै

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा...

नबिल बैंकको केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’को सुरुवात

नबिल बैंकले केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

रोयल ट्युलिप संचालन गरिरहेको केटिएम हस्पिटालिटीले माग्यो आईपीओ निष्काशन अनुमति

केटिएम ग्रुप अन्तर्गतको केटिएम हस्पिटालिटीले आईपीओ निष्काशनको अनुमति माग...
spot_img