Thursday, April 30, 2026
spot_img
spot_img

हाथवे इन्भेष्टमेन्टका कुन संचालकसँग कति छ कम्पनीको शेयर ?

spot_img
spot_img

हाल हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडमा ६ जना संचालक रहेका छन् । जस मध्ये ४ जना संस्थापक समूहबाट संचालक हुन् भने बाँकि दुई जना सर्वसाधारण समूहबाट संचालक हुन् ।

कम्पनीका संस्थापक संचालकहरुमा योगेश्वर शर्मा ढकाल, जयराम नेपाल, कुमार पौडेल , र डा.अम्बिका शर्मा लामिछाने रहेका छन्  । सर्वसाधारण समूहबाट संचालक रहनेमा शिव सिंह कार्की र केशव कोईराला रहेका छन् । आ.व. २०८०/८१ को अन्त्यसम्ममा यी संस्थापकहरुसँग कम्पनीको कुल ७५ लाख ५२ हजार ६ सय ९९ कित्ता शेयर रहेको छ।

 हेर्नुस् कुन संचालक सँग कति कित्ता शेयर ?

योगेश्वर शर्मा ढकाल अध्यक्ष (संस्थापक) – २,३५,८५५ कित्ता शेयर
जयराम नेपाल (प्रतिनिध्रि एस आर हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रा.लि.) संचालक (संस्थापक) -६३,२४,९३५ कित्ता शेयर
कुमार पौडेल संचालक (संस्थापक) – ५,१७,९२५ कित्ता शेयर
डा.अम्बिका शर्मा लामिछाने संचालक (संस्थापक) – ४,७१,७०७ कित्ता शेयर
शिव सिंह कार्की संचालक (सर्वसाधारण) – १,१७७ कित्ता शेयर
केशव कोईराला संचालक (सर्वसाधारण) – १,१०० कित्ता शेयर

नेप्सेमा कम्पनीको कुल २ करोड ८३ लाख १४ हजार कित्ता शेयर सूचीकृत छ ।  यस हिसाबमा कम्पनीका संचालकहरुसँग कम्पनीको २६.६७ प्रतिशत शेयर स्वामित्व रहेको देखिन्छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नबिल बैंकको केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’को सुरुवात

नबिल बैंकले केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

रोयल ट्युलिप संचालन गरिरहेको केटिएम हस्पिटालिटीले माग्यो आईपीओ निष्काशन अनुमति

केटिएम ग्रुप अन्तर्गतको केटिएम हस्पिटालिटीले आईपीओ निष्काशनको अनुमति माग...

‘भिजनरी’ युवाको पहिचान बनाएका देशबन्धु बस्नेतद्वारा महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘नतिजामुखी व्यक्ति’का रुपमा चिनिने पात्र...

डोलेश्वर भिलेज रिसोर्टले माग्यो आईपीओ निष्काशन अनुमति

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आईपीओ निष्काशनको...

एशियन कंक्रिटोले अंकित मूल्यमै आईपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

भगवती स्टील इण्डष्ट्रिजले प्रिमियममा आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

भगवती स्टील इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै...
spot_img