Thursday, August 27, 2026
spot_img
spot_img

दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम भेटिएन

spot_img

काठमाडौँबाट भारतको नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम रहेको भन्ने सूचना भ्रामक रहेको खुलेको छ । नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार एयर इन्डियाको २१५ नम्बरको जहाजमा बम राखिएको सूचना आएपछि चेकजाँच गर्ने क्रममा बम फेला नपरेको हो ।

‘जहाज सर्च गर्दा केही भेटिएन, जहाजबाट ओरालिएका यात्रुहरू चढाउन थालिएको छ’ उनले भने, ‘६ बजेतिर उडान हुन्छ होला ।’

सोमबार उक्त जहाज काठमाडौँमा अवतरण भएपछि भारतबाट जहाजमा बम राखिएको सूचना आएको थियो । नेपाली सेना र नेपाल प्रहरीको टोलीले बमको खोजी गर्न थालेको थियो । तर केही नभेटिएपछि पुनः उडान गर्न लागिएको हो ।

सो जहाज आज अपराह्न ३ः५० बजे दिल्ली उड्ने तयारी थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...