Saturday, July 11, 2026
spot_img

अण्डाको मूल्य घट्यो

spot_img

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य घटाएको छ । एक क्रेटमा २५ देखि ७५ रुपैयाँसम्म मूल्य घटाइएको संघले जनाएको छ ।

घटेको अण्डाको मूल्य सोमबारदेखि लागु भएको छ ।

यसअघि सबैभन्दा ठूलो साइजको अण्डाको मूल्य प्रतिक्रेट ५३० रुपैयाँ, ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५१० रुपैयाँ, मिडियम साइजको अण्डाको मूल्य प्रतिक्रेट ४९० रुपैयाँ थियो ।

अब सबैभन्दा ठूलो साइज अण्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ, ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४८५ रुपैयाँ र मिडियम साइजको अण्डाको मूल्य प्रतिक्रेट ४१५ रुपैयाँ तोकिएको छ ।

यसैबीच अण्डा ओसारपसार गर्दा फार्मको नाम र ठेगाना उल्लेख भएको नयाँ कार्टुन प्रयोग गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...

कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले बाजुरा जिल्लाको...

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

कामना सेवा विकास बैंकले वीरेन्द्रनगर नगरपालिका वडा नं १,...

जुनसुकै शाखाबाट पनि निष्क्रिय खातालाई सक्रिय बनाउने वा बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि निष्क्रिय...

नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...
spot_img