ग्लोबल आइएमई क्यापिटलले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज १४ गते साधारणसभा बोलाएको हो।
कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । क्यापिटलले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १० प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
ग्लोबल आईएमइ क्यापिटल ग्लोबल आईएमई बैंकको सहायक कम्पनी हो ।









