Tuesday, September 1, 2026
spot_img

बाढी प्रभावितलाई सहास ऊर्जाद्वारा १ करोड ५१ लाख सहयोग

spot_img

सहास ऊर्जा लिमिटेडले भोटेकोशी बाढी प्रभावितका लागि १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमार्फत बाढी पीडितका लागि उक्त रकम सहयोग गरेको हो ।

कम्पनीका अध्यक्ष हिमप्रसाद पाठकका अनुसार विपदको समयमा प्रभावितहरुको राहत, उद्वार र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उदेश्यले कम्पनीले उक्त रकम सहयोग गरेको हो ।

८६ मेगावाटको सोलु दूधकोसी र ५ मेगावाटको हुग्दीखोला आयोजना सञ्चालन गरिरहेको सहास ऊर्जाले ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

शंकर ग्रुपद्वारा ४ करोड रुपैयाँ सहयोग

भोटेकोशी बाढीबाट प्रभावितहरुको लागि शंकर ग्रुपले ४ करोड रुपैयाँ...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार पनि सुनको भाउ घटेको छ । सोमबार...

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ १६...

आजदेखि काठमाडौँ-हेटौडाका सबै रुट ‘वान वे’

बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्द भएसँगै सो मार्ग हुँदै...

रिलायन्स स्पिनिङ र एभरेष्ट सुगर मिलद्वारा बाढी पीडितलाई १ करोड ५१ लाख सहयोग

भोटेकोशी बाढी प्रभावितहरुका लागि रिलायन्स स्पिनिङ मिल्स र एभरेष्ट...