Monday, August 31, 2026
spot_img
spot_img

मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश घोषणा

spot_img

मुक्तिनाथ क्यापिटलले संचालन गरेको मुक्तिनाथ म्युचुअल फण्ड १ ले लाभांश घोषणा गरेको छ। यस फण्डले आर्थिक वर्ष २०८२/८३ को लागि कर सहित २.२० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।

फण्डले लाभांश वितरणको लागि भदौ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। भदौ २३ गतेसम्म कायम शेयरधनीले फण्डले दिने लाभांश पाउन सक्ने छन्।

यो मुक्तिनाथ क्यापिटलको पहिलो म्युचुअल फण्ड हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

सूर्यकुण्ड हाइड्रोको आयोजना सुरक्षित, विद्युत उत्पादन भने बन्द

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आफ्नो ११ मेगावाटको माथिल्लो तांदीखोला...

आज पनि सस्तियो सुन

आज सोमबार पनि सुनको भाउ घटेको छ । आइतबार...

पशुपति रिन्यूएबल्सको साधारणसभा आह्वान, १०.३४ प्रतिशत लाभांश प्रस्ताव

पशुपति रिन्यूएबल्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

 नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को दोस्रो वार्षिक साधारणसभा आइतवार...

निफ्राको लाभांश घोषणा

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लाभांश घोषणा गरेको छ ।...