Tuesday, September 1, 2026
spot_img

तोलामै ९५ सयले घट्यो सुनको भाउ

spot_img

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६४ हजार ९ सय २० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा १ सय ८५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ९८ रुपैयाँ तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चीनबाट नयाँ चेतावनी: हिमनदी फेरि खस्न सक्छ, अर्को बाढीको जोखिम

चीनको जलस्रोत मन्त्रालयले नेपाल-तिब्बत सीमा क्षेत्रको कुओजियान (Cuojian) नदी...

कालिञ्चोक दर्शनद्वारा ११ लाख ११ हजार १ सय ११ सहयोग

कालिञ्चोक दर्शन लिमिटेड (कालिञ्चोक केबलकार), दोलखाले सरकारलाई आर्थिक राहत...

भोटेकोशी बाढी: आज कुन हाइड्रोको टनेलमा के प्रयास हुँदै छ ?

भदौ १० बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको...

नेपाल–चीन ब्यापारमा ‘नाकाबन्दी’: अझै महँगिनेछ नेपालीको दैनिकी

भोटेकोशी बाढीका कारण रसुवागढी नाका तहसनहस भएपछि चीन सँगको...

बाढी प्रभावितका लागि नेशनल लाईफ इन्स्योरेनसद्वारा १ करोड ५१ लाख सहयोग

नेशनल लाईफ इन्स्योरेनसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी...

शंकर ग्रुपद्वारा ४ करोड रुपैयाँ सहयोग

भोटेकोशी बाढीबाट प्रभावितहरुको लागि शंकर ग्रुपले ४ करोड रुपैयाँ...