Wednesday, August 26, 2026
spot_img
spot_img

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

spot_img

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना व्यवस्थापक र सूचीकृत कम्पनीहरूका लागि विभिन्न निर्देशन जारी गरेको छ । आज मंगलबार बोर्डको नियमन विभागले यी निर्देशन जारी गरेको हो।

बोर्डले नेपालको पूँजी बजारको विकास तथा सुधारको दिशा दिने गरी लागू गरिएको पूँजी बजार विकास मार्गचित्र, २०८३ एवं चालु आ.व. २०८३/८४ को पूँजी बजार नीति तथा कार्यक्रममा तय भएका नियामकीय सुधार तथा विकास कार्यक्रमको कार्यावन्वयनलाई निरन्तरता दिदैं आएको जनाएको छ। सोही क्रममा बोर्डले धितोपत्रको कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन धितोपत्र बजार र धितोपत्र कारोबारको नियमन तथा अनुगमन गर्ने हेतुले विभिन्न निकायलाई निर्देशन जारी गरेको हो।

जस अनुसार बोर्डले नेप्सेलाई १९ बुँदे, सिडिएसलाई ५ बुँदे, मर्चेन्ट बैंकरलाई ३ बुँदे, ब्रोकरलाई ४ बुँदे, योजना व्यवस्थापाकलाई एक बुँदे र सूचीकृत कम्पनीलाई २ बुँदे गरि कुल ३४ वटा निर्देशन दिएको हो । बोर्डले निर्देशनको विवरण वेबसाइटमा पनि सार्वजनिक गरेको छ।

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...