Monday, August 24, 2026
spot_img
spot_img

प्रभु क्यापिटलको दुई वटा म्युचुअल फण्डले १२ प्रतिशत लाभांश दिने

spot_img

प्रभु क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ। क्यापिटलले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश घोषणा गरेको हो ।

जस अनुसार प्रभु सेलेक्ट फण्डले कर सहित १२ प्रतिशत र प्रभु स्मार्ट फण्डले कर सहित १२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। यी दुवै बन्दमुखी फण्ड हुन् । फण्डको लाभांश वितरणको बुक क्लोज मिति पछि सार्वजनिक गरिने क्यापिटलले जनाएको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

प्राधिकरणले साउनको बिलमा पनि भ्याट समायोजन नगरेको उपभोक्ताको गुनासो

उपभोक्ताहरुले भदौमा जारी भएको (साउनको खपतको) बिजुलीको बिलमा पनि...

भेन्चर हायर पर्चेंज लिमिटेडले १५ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

आईएमई ग्रुपको हायर पर्चेज कम्पनी भेन्चर हायर पर्चेंज लिमिटेडले...

आक्रामक मूल्यमा नेपाल प्रवेश गर्‍यो ‘दीपल नेभो क्यूओ५’

चिनियाँ अटोमोबाइल ब्रान्ड चांगानको उत्पादन ‘दीपल नेभो क्यूो५’ नेपालमा...

आज पनि महँगियो सुन, कति पुग्यो भाउ ?

आज सोमबार पनि पनि सुनको भाउ बढेको छ ।...

सानिमा ग्रोथ फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा

सानिमा क्यापिटलले संचालन गरेको सानिमा ग्रोथ फण्ड र लक्ष्मी...

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए)...
spot_img