Sunday, August 16, 2026
spot_img

सोमबारदेखि भाटभटेनी २४सैँ घण्टा खुला

spot_img

भाटभटेनी सुपरस्टोर अब २४सैँ घण्टा खुल्ने भएको छ । भाटभटेनीले राधेराधेस्थित सुपरस्टोर अबदेखि २४सैँ घण्टा सञ्चालनमा ल्याउने भएको हो ।

सोमबारदेखि भाटभटेनीको राधेराधे आउटलेट २४सैँ घण्टा खुला रहनेछ ।

भाटभटेनीले यसपछि ललितपुरको कृष्णगल्ली र काठमाडौंको टंगाल स्टोर पनि २४सैँ घण्टा सञ्चालनमा ल्याउनेछ ।

चौबिसै घण्टा स्टोर सञ्चालनका लागि भाटभटेनीले आन्तरिक सुरक्षा प्रबन्ध थप बढाएको छ । राती पनि स्टोर सञ्चालनमा आउने भएपछि यसबारे प्रहरी प्रशासनलाई पनि जानकारी गराइसकिएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिएका छन् ।

व्यवसायी मिनबहादुर गुरुङले काठमाडौं टंगालबाट सुरु गरेको भाटभटेनी सुपरस्टोरका हाल २७ वटा स्टोर सञ्चालनमा छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सोमबारदेखि म्यानपावर व्यवसायीले श्रमिकलाई विदेश नपठाउने

म्यानपावर व्यवसायीले सोमबार (भदौ १ गते)देखि श्रमिकलाई वैदेशिक रोजगारीमा...

निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयकको माग

निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउने गरी नयाँ...

औद्योगिक सुरक्षाका लागि छुट्टै ‘फोर्स’, उद्योग रहेका स्थान ‘शान्ति क्षेत्र’

सरकारले नेपाल उद्योग वाणिज्य महासंघको सुझाव अनुसार ‘निजी लगानी...

ग्यास बिक्रेता महासंघले भन्यो, ‘स्टन्टबाजी छोडेर डिलरमार्फत ग्यास बाँड्नु बुद्धिमानी हुन्छ’

ग्यास विक्रेता महासंघ नेपालले अहिले सरकारले गरिरहेको ग्यासको प्रत्यक्ष...

ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्‍याडिसन होटलमा ग्यासको मौज्दात...

आईपीओ निष्कासन गर्दै जेमिनी रिसाइकल, अब नेपालमै हुनेछ ईभीका ब्याट्रीको रिसाइकलिङ

जेमिनी रिसाइकल नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ)...
spot_img