Saturday, August 15, 2026
spot_img

नाफामा गयो स्वस्तिक लघुवित्त, ईपीएस २८.४३ रुपैयाँ

spot_img

स्वस्तिक लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीले १ करोड २१ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी ८८ लाख ५४ हजार खुद घाटामा थियो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २ करोड ९९ लाखबाट बढेर ५ करोड २५ लाख पुगेको छ। कम्पनीको कुल संचालन आम्दानी ३ करोडबाट ५९ लाखबाट बढेर ६ करोड ३५ लाख पुगेको छ। कम्पनीको संचालन मुनाफा १ करोड ७४ लाख पुगेको छ ।

कम्पनीको वितरणयोग्य मुनाफा ४१ लाख ६८ हजार रुपैयाँ रहेको छ  । कम्पनीको वितरणयोग्य प्रति शेयर नाफा ७.२२ रुपैयाँ रहेको छ ।  यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २८.४३ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४६.६१ रुपैयाँ रहेको छ।

५ करोड ७७ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा २ करोड २७ लाख रुपैयाँ रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एनएमबि क्यापिटलका ३ म्युचुअल फण्डको लाभांश घोषणा

एनएमबि क्यापिटलले संचालन गरेको ३ वटा म्युचुअल फण्डको लाभांश...

‘अहिलेको कानून संशोधन नगरी निजी क्षेत्रलाई विद्युत ब्यापारको लाइसेन्स दिन सम्भव’

ऊर्जा क्षेत्रका सरोकारवालाहरुले देशमा उत्पादित बिजुलीको आन्तरिक तथा अन्तराष्ट्रिय...

३२ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफा: एउटा घाटामा, ४ वटाले लाभांश दिन नसक्ने

संचालनमा रहेका २० वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३...

निर्वाचन क्षेत्र पुगे अर्थमन्त्री वाग्ले, स्थानीयले सोधे ‘गोरखकाली उद्योग कहिले चल्छ?’

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आफ्नो निर्वाचन क्षेत्र तनहुँ १...

ब्याट्री रिसाइकलको काम गाडी आयातकर्ताले मात्र गर्न सक्दैनन्, छुट्टै कम्पनी चाहिन्छ : गोल्छा

अटोमोबाइल व्यवसायी एवं नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री...

NPL को टिकटिङ पार्टनर: दुई सिजनमा खल्ती, अब खुला टेण्डरबाट छानिने

नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको लागि...
spot_img