Friday, July 31, 2026
spot_img

सोपान फर्मासुटिकल्सको सीइओमा राजिव कुमार शर्मा नियुक्त

spot_img

सोपान फर्मासुटिकल्सको प्रमुख कार्यकारी अधिकृतमा राजिव कुमार शर्मा नियुक्त भएका छन् । कम्पनीको साउन १३ गते बसेको संचालक समितिको बैठकले उनलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी सप्तरीको सम्भुनाथ नगरपालिका वडा नम्बर १० स्थायी वासिन्दा हुन्। शर्मा यस अघि कम्पनी मै कामु सीइओ र चिफ फाइनान्सियल अफिसर थिए । उनी पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् ।

यस अघि कम्पनीको सीइओ सुमन न्यौपाने थिए। न्यौपानेले राजीनामा दिएपछि कम्पनीले शर्मालाई सीइओ नियुक्त गरेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

रिलायबल लाइफको पूर्ण अशक्तता सुविधा अन्तर्गत हरि प्रसाद काफ्लेले पाए ५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको...

सुनसरी सहितका जिल्लामा देखा परेका अशान्तिपूर्ण गतिविधिप्रति नाडाको चिन्ता

सुनसरी सहितका जिल्लामा देखा परेका अशान्तिपूर्ण गतिविधि, हिंसात्मक घटनाक्रम...

धादिङमा ४९ मेगावाटको सौर्य आयोजना निर्माणको तयारीमा रिन्यू होल्डिङ्स

रिन्यू होल्डिङ्सले धादिङमा ४९ मेगावाट क्षमताको सौर्य आयोजना निर्माणको...

कर्मचारी सञ्चय कोषको प्रशासकको लागि ५ जनाको नाम सर्ट लिस्ट

कर्मचारी सञ्चय कोषको प्रशासकको लागि ५ जनाको नाम सर्ट...
spot_img