Tuesday, July 21, 2026
spot_img

४४० मेगावाटको आयोजनामा लगानी गर्न रिजलाइन इनर्जीले हकप्रद निष्काशन गर्ने

spot_img

रिज लाइन इनर्जी लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले एससी पावर प्रालिले प्रबर्दन गरेको ४४० मेगावाटको तिला १ जलविद्युत आयोजनामा लगानी गर्नको लागि हकप्रद निष्काशनको तयारी गरेको हो ।

रिजलाइनले एससी पावरको जगेडा शेयरमा २० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरिसकेको छ। कम्पनीको असार ३ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो।

हकप्रद निष्काशन गर्ने र हकप्रदबाट संकलित रकम मध्येबाट २० करोड रुपैयाँ  एससी पावरमा लगानी गर्ने कम्पनीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

दुई वटा समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो...

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नहुने

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत...

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट, नयाँ स्कुल बस ‘हिरोई’ सार्वजनिक

एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स...

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...

औषधिको मूल्य बढ्दै

१० वर्षदेखि समायोजन हुन नसकेको औषधि मूल्य अब भने...

लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, ब्याज कति ?

लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने...
spot_img