Tuesday, July 14, 2026
spot_img

घट्यो सुनचाँदीको मूल्य

spot_img

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४४ हजार ५ सय १५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ३ सय ५० रुपैयाँ ५० पैसा तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सम्बन्धि प्रतिवेदन मन्त्रीलाई बुझाइयो

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि उद्योग मन्त्रालयको कार्यदलले...

निजी मिडियालाई सरकारी सूचना नदिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

निजी र सामुदायिक सञ्चार माध्यममा सरकारी विज्ञापन तथा सूचना...

धुनीवेशीका स्थानीयका लागि युनाईटेड सिमेन्ट्सको निःशुल्क स्वास्थ्य शिविर

युनाईटेड सिमेन्ट्सले धुनीवेशी नगरपालिका–९ का स्थानीय बासिन्दाका लागि निःशुल्क...

कर्मचारीलाई गाडी किन्न बिना ब्याजको ऋण दिँदै सरकारः कुन तहलाई कति फाइनान्सिङ सुविधा ?

अब सरकारी कर्मचारीहरुले सवारी साधन किन्नका लागि सरकारबाटै ऋण...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img