Thursday, July 9, 2026
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

spot_img

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number (UDIN) मोबाइलमा मात्र आउने भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था आईक्यानले आज एक सूचना जारी गर्दै यस्तो व्यवस्था गरिएको जनाएको हो ।

हालसम्म पेशागत प्रमाणपत्र प्राप्त सदस्यहरुले विभिन्न पेशागत प्रतिवेदनहरू जारी गर्दा लिनुपर्ने Unique Document Identification Number (UDIN)सम्बन्धी OTP (One Time Password) हालसम्म सदस्यहरूको मोबाइल नम्बर र इमेल ठेगाना दुबैमा पठाइने व्यवस्था थियो।

आईक्यानका अनुसार मिति २०८३ /०४/०१ देखि लागु हुने गरी उक्त ओटिपी संस्थाको ERP प्रणालीमा दर्ता रहेको सदस्यहरूको मोबाइल नम्बरमा मात्र पठाइने व्यवस्था मिलाइएको छ । उपरोक्त मितिपश्चात सदस्यहरुको इमेलमा UDIN सम्बन्धी OTP प्राप्त नहुने आइक्यानले प्रष्ट पारेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...

अत्याधुनिक फिचर्ससहित नेपाल आउँदै ‘लिपमोटर बी०३’, नाईमा एक्स्पोमा लन्च हुने

लिपमोटरको नयाँ इलेक्ट्रिक एसयूभी नेपाल आउने भएको छ ।...
spot_img