Thursday, July 9, 2026
spot_img

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

spot_img

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६ जनाको नाम सर्टलिस्ट भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राप्त आवेदन मध्ये ६ जनाको नाम सर्टलिस्ट गरेको हो ।

सर्टलिस्टमा पर्नेमा छविराज पोख्रेल, कौशल केसी, सञ्जिवकुमार देव, सिए नागेन्द्र साह, सरोजकुमार शर्मा र दिपेन्द्रकुमार देव रहेका छन् । मन्त्रालयले कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्ताको मिति र स्थान पछि तय गरिने जनाएको छ ।

मन्त्रालयले यही असार २ गतेदेखि असार २२ गतेसम्म म्याद राखेर आयल निगमको कार्यकारी निर्देशक पदको लागि दरखास्त आह्वान गरेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...

अत्याधुनिक फिचर्ससहित नेपाल आउँदै ‘लिपमोटर बी०३’, नाईमा एक्स्पोमा लन्च हुने

लिपमोटरको नयाँ इलेक्ट्रिक एसयूभी नेपाल आउने भएको छ ।...
spot_img