Monday, August 24, 2026
spot_img
spot_img

आजै मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी, बुधबार भुटान जाँदै गभर्नर पौडेल

spot_img

नेपाल राष्ट्र बैंकले आज नै आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । योजना अनुसार काम भएमा आज नै मौद्रिक नीति आउने राष्ट्र बैंक स्रोतले जनाएको छ।

मौद्रिक नीति पारित गर्नको लागि राष्ट्र बैंकको संचालक समितिको बैठक बोलाईएको छ। संचालक समितिले पारित गरेमा बैठक लगत्तै मौद्रिक नीति सार्वजनिक हुने बताईएको छ। त्यस अघि अहिले रह्स्त्र बैंकको व्यवस्थापन समितिको बैठक बसिरहेको छ ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल बुधबारदेखि भुटानको भ्रमणमा जान लागेकोले उनले आज नै मौद्रिक नीति ल्याएर भोलि भ्रमणमा जान लागेका हुन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भेन्चर हायर पर्चेंज लिमिटेडले १५ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

आईएमई ग्रुपको हायर पर्चेज कम्पनी भेन्चर हायर पर्चेंज लिमिटेडले...

आक्रामक मूल्यमा नेपाल प्रवेश गर्‍यो ‘दीपल नेभो क्यूओ५’

चिनियाँ अटोमोबाइल ब्रान्ड चांगानको उत्पादन ‘दीपल नेभो क्यूो५’ नेपालमा...

आज पनि महँगियो सुन, कति पुग्यो भाउ ?

आज सोमबार पनि पनि सुनको भाउ बढेको छ ।...

सानिमा ग्रोथ फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा

सानिमा क्यापिटलले संचालन गरेको सानिमा ग्रोथ फण्ड र लक्ष्मी...

प्रभु क्यापिटलको दुई वटा म्युचुअल फण्डले १२ प्रतिशत लाभांश दिने

प्रभु क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए)...
spot_img