Thursday, July 2, 2026
spot_img

तेह्रथुम पावर कम्पनीले नर्थ समिट हाइड्रोमा लगानी गर्ने

spot_img
spot_img

तेह्रथुम पावर कम्पनीले नर्थ समिट हाइड्रोमा लगानी गर्ने भएको छ। कम्पनीको असार १७ गते बसेको संचालक समितिको बैठकले नर्थ समिट हाइड्रोमा लगानी गर्ने निर्णय गरेको हो।

जस अनुसार तेह्रथुम पावरले नर्थ समिट हाइड्रोको रु. १०० मुल्य अंकित भएको एक लाख किता शेयर खरिद गर्ने निर्णय गरेको हो।  नर्थ समिट हाइड्रोले लम्जुङ्ग जिल्लाको मर्स्याङ्गदी गाऊँपालिका साविकको वाहुनडाँडा र भुलभुलेमा २१.४ मेगावाटको न्यादी फिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

यस आयोजना सन् २०२७ को नोभेम्वरमा सम्ममा व्यापारिक उत्पादन शुरु गर्ने योजनामा रहेको छ । उक्त आयोजनाको निमार्ण कार्य सन्तोषजनक रुपमा अगाडी बढेको तथा बजेटको हिसावले समेत तुलनात्मक रुपमा राम्रो रहेको आधारहरुलाई विश्लेषण गरि लगानीको निर्णय गरिएको कम्पनीले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सेबोनलाई ब्रोकर्सको १३ बुँदे सुझाव: कोल्याट्रल रकम अनिवार्य नगर्नेदेखि स्वतः EDIS गराउनेसम्म

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीले नेपाल धितोपत्र बोर्ड...

स्टक ब्रोकर एसोसिएसन र धितोपत्र बोर्ड अध्यक्षबीच भेटवार्ता, के भयो कुराकानी ?

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीले नेपाल धितोपत्र बोर्ड...

९.९५ मेगावाटको इसुवा अर्धजलाशययुक्त क्यासकेड २ आयोजना निर्माण गर्दै विष्ट इनर्जी

विष्ट इनर्जी हाउस प्रालिले ९.९५ मेगावाट क्षमताको इसुवा अर्धजलाशययुक्त...

तोलामै ६२ सयले बढ्यो सुनको भाउ

आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...

भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण सुरु

सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ...
spot_img