Thursday, August 27, 2026
spot_img
spot_img

लगानी बोर्डका सीईओ भट्टको कार्यकाल सकियो

spot_img

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट ४ वर्षे कार्यकाल पूरा गरेर बिदा भएका छन् । २०७७ साउन १९ गते बोर्डको सीईओमा नियुक्त भएका भट्टलाई तत्कालिन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

अहिले कार्यकाल पूरा गरेर बिदा हुँदा पनि ओली नेतृत्वकै सरकार बनेको छ । उनले बोर्डको सीईओबाट बिदा हुँदै प्रधानमन्त्री ओली र सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन्।

‘मैले लगानी बोर्डको सीईओको रुपमा चार वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरेको छु’, उनले ट्विटरमा भनेका छन्, ‘म यस महत्त्वपूर्ण जिम्मेवारीका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारप्रति कृतज्ञ छु।’

भट्टको कार्यकालमा लगानी बोर्डको प्रमुख व्यवस्थापकीय नेतृत्वमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सम्पन्न भएको थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप...

स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै

भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई...

बाढी अपडेटः ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ वटा पुल ध्वस्त

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक...

नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज

नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले...

महासंघ अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेट, दुइ देशबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका...

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव...